अस्ट्रेलियाको उत्तरी सिड्नीको समुद्री किनारमा शनिबार एउटा शङ्कास्पद ‘सार्क’ले किच्दा एक व्यक्तिको मृत्यु भएको अस्ट्रेलियाली प्रहरीले जनाएको छ।
न्यु साउथ वेल्स प्रहरीले एक विज्ञप्ति जारी गर्दै ती व्यक्तिलाई बिहानै समुद्रबाट ‘लङ रिफ बिच’स्थित किनारमा लगिएको तर, घटनास्थलमै उनको मृत्यु भएको जनाएको छ । मृतकको नमूना फोरेन्सिक परीक्षणको लागि पठाइएको छ ।