दुई  जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओ परिवर्तन

गृह मन्त्रालयले दुई वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ।

सोमबार दुई जना सिडिओलाई गृह मन्त्रालयमा सरूवा गरेको हो।

गृहको विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख टोकराज पाण्डेयलाई रूपन्देहीमा सरूवा गरेको हो।सिन्धुपाल्चोकमा बन्धु बास्तोलालाई पठाइएको छ। त्यहाँ किरण थापा थिए।