सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।भारत घर भएका ३५ वर्षिय गणेश शर्मालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीले शनिबार सो ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।