७४१ जना वरिष्ठ हवल्दारको बढुवा

नेपाल प्रहरीका ७४१ वरिष्ठ हवल्दारको बढुवा तथा पदस्थापन भएको छ ।

प्रहरी उपरीक्षकको सोमबारको निर्णयानुसार जनपद प्रहरी समूहतर्फको प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा गरिएको हो ।