भारतीय राज्य पन्जाबको अमृतसर जिल्ला अझै  ‘रेड अलर्ट’मा

भारत र पाकिस्तानबीच शनिबार साँझ युद्धविराम सम्झौता भए पनि भारतीय राज्य पन्जाबको अमृतसर जिल्ला अझै  ‘रेड अलर्ट’मा छ।बीबीसी हिन्दीका अनुसार त्यहाँ अझै मानिसहरूलाई घरबाट बाहिर ननिस्कन, घरभित्रै बस्न र झ्यालबाट टाढा रहन भनिएको छ।