नेपाल प्रहरीका असई प्रेम कटवालको घरको छतबाट लडेर मृत्यु

(नेपाल क्राईम)

नेपाल प्रहरीका असई प्रेम कटवालको घरको छतबाट लडेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत कटवाल इटहरी उपमहानगर पालिका–२० मा निर्माणाधीन घरको छतबाट चिप्लेर लडेका थिए। लडेर गम्भीर घाइते उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।