(नेपाल क्राईम)
बाराको जीतपुरसिमरा उपमहानगरपालिका- २१ बाट करिब ११ किलो ५१ ग्राम गाँजा शुक्रबार बिहान प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीलाई देख्नासाथ ना ४१ प ६२४१ नम्बरको मोटरसाइकलमा सवार २ जना व्यक्तिहरू मोटरसाइकल छाडेर फरार भएका थिए ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।