गुडिरहेको कारमा आगलागी

(नेपाल क्राईम)

काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको गाडीमा आगलागी भएको छ ।काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको भारतमा दर्ता भएको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवमापुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।