परिक्षामा सहभागी १११ जनामध्ये १७ जना मात्र उत्तीर्ण

(नेपाल क्राईम)

नेपाल प्रहरीमा सुरु भएको स्टाफ कलेजका लागि सञ्चालित मास्टर्स इन पोलिटिकर साइन्स (एमपीएस) परिक्षाको नतिजा सार्वजनिक गरेको छ।

परिक्षामा सहभागी १११ जनामध्ये १७ जना मात्र उत्तीर्ण भएको प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले जनाएको छ ।