बिहान ७ बजे देखी राति १० बजेसम्म कर्फ्यु  लागू

(नेपाल क्राईम)

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु आदेश लम्ब्याएको छ । प्रशासनको पछिल्लो सूचनाअनुसार कर्फ्यु शनिबार बिहान ७ बजेसम्म लागू गरिएको हो ।
यसअघि प्रशासनले आज राति १० बजेसम्म कर्फ्यु  लागू गरेकोमा स्थिति सहज भइनसकेकाले आदेश लम्ब्याइएको बताइएको छ ।