डोटीमा भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते

(नेपाल क्राईम)

डोटीमा भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते भएका छन्।

जिल्लाको सायल गाउँपालिका–६ स्वाडाका अन्दाजी ६० वर्षीय करी साउद र उनकी श्रीमती अन्दाजी ५५ बर्सिया दुर्गा साउद घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।