(नेपाल क्राईम)
नेपाल प्रहरीका १ सय २६ सहायक निरीक्षक (असई)को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णय अनुसार प्राविधिक प्रहरी समूहतर्फका १ सय २६ असईको सरुवा गरिएको हो ।
तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।