नेपाल प्रहरीका ७२ वरिष्ठ हवलदार सहायक निरीक्षक असई मा बढुवा

(नेपाल क्राईम)

नेपाल प्रहरीका ७२ वरिष्ठ हवलदार सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस भएका छन् ।

आज बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चार, संगित उपसमूह, केनाईन उपसमूह र स्वास्थ्य उपसमूह अन्यतर्फका  प्रहरी वरिष्ठ हवलदार  पदबाट असई पदमा बढुवा सिफारिस गरेको हो ।