(नेपाल क्राईम)
नेपाल प्रहरीका ३६ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) पदमा बढुवा सिफारिस भएका छन् ।
आज बसेको बढुवा सिफारिस समितिको बैठकलेप्राविधिक प्रहरी समूहतर्फका ३६ जना सईलाई वरिष्ठ सई पदमा बढुवा सिफारिस गरेको हो ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।