(नेपाल क्राईम) मुटुमा समस्या आएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।उनलाई आइतबार अस्पताल भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।