(नेपाल क्राईम) जिल्ला प्रहरी कार्यालय बर्दियाले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई मुनलाईट होटलको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापामारेको विज्ञप्तिमार्फत जनाएको छ ।स्थानीय ३९ वर्षीय रामबहादुर बुढाथोकी समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ ।उनीहरूलाई नगद १ लाख ८४ हजार रूपियाँ, मोबाईल ७ थान र ३ बुक ताससहित पक्राउ गरेको छ ।