भारतको पश्चिम बंगालमा आज बिहान भूकम्प गयो

(नेपाल क्राईम)

भारतको पश्चिम बंगालमा आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर १० मिनेटमा बंगालको खाडी केन्द्रबिन्दु भएर ५.१ रिक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा रहेको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।