बझाङमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

(नेपाल क्राईम)                                                              १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका- ७ बस्ने २१ वर्षीय अक्कल बोहरा छन् । बोहराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।