कालीमाटी तरकारी बजार नजिक एक व्यक्ति मृत अवस्थामा फेला

(नेपाल  क्राईम)

काठमाण्डूको कालीमाटी तरकारी बजार नजिक एक व्यक्ति मृत अवस्थामा फेला परेका छन । मृत फेला पर्नेमा रामकृष्ण दाहाल नाम गरेका व्यक्ति हरेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन ।

तरकारी बजार नजिकै मृत भेटिएको खबर आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको उनले जानकारी दिए । केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको समेत एसएसपी अधिकारीले जानकारी दिए ।