(नेपाल क्राईम)
कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन । जिल्लाको जानकी गाउँपालिका–५ को नवलपुरका ३० वर्षीय रामबहादुर कठरीया मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनी सोमबार दिउँसो ३ बजे आफ्नै घरमा खटियामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।