(नेपाल क्राईम) रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका-११ गेलु पन्थली बस्ने २१ वर्षीय सुरेश माझीको करेन्ट लागेर आइतबार राति मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।