(नेपाल क्राईम) सशस्त्र प्रहरी बल, नेपालले एकैपटक ९० सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ।सशस्त्र प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो। जसमा सुदूरपश्चिमका पनि कैलाली, कंचनपुर र दार्चुलासहित विभिन्न स्थानका एसपीहरुको पनि सरुवा गरिएको छ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।