(निल जैसवाल ) बाँके बाँकेको राप्तीसोनारी गाउँपालिका– १ को कोर क्षेत्रमा वृद्ध पाटे बाघ मृत भेटिएको बाँके राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । थप अनुसन्धान भइरहेको छ ।