(नेपाल क्राईम) मोरङको सुन्दरहरैचामा गएराति जङ्गली हात्तीले एक जनाको ज्यान लिएको छ । हात्तीको आक्रमणबाट सुन्दरहरैचा नगरपालिका-८ का ७१ वर्षका हरिप्रसाद घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।