बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएको छ । एक अज्ञात व्यक्तिले सैफ अली खानको घरमै प्रवेश गरेर छुरा प्रहार गरेका हुन् ।

छुरा प्रहारबाट खान घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।