(नेपाल क्राईम) प्रहरी महानिरीक्षक वसन्त कुँवर ग्रीस भ्रमणमा गएका छन् । सोमबार कुँवर ग्रिस प्रस्थान गरेका हुन् । ग्रिसको एथेन्समा युएस ड्रग इन्फोर्समेन्ट एड्मिन्स्ट्रेशनले आयोजना गरेको सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
कुँवरको अनुपस्थितिमा एआईजी टेक प्रसाद राईले निमित्त आईजीपीको जिम्मेवारी समाल्नेछन् ।