दार्चुलाको अपी हिमाल केन्द्रबिन्दु बनाएर  भुकम्पको  धक्का

(नेपाल क्राईम)

दार्चुलाको अपी हिमाल केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राती ९ बजेर २५ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।

केन्द्रका अनुसार भूकम्प ४ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।