काठमाडौंबाट  छुटेको बस बाँकेमा दुर्घटना

(नेपाल क्राईम)                                                                      काठमाडौंबाट धनगढीका लागि छुटेको बस आज (सोमवार) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मगुवामा दुर्घटना भएको हो।काठमाडौँबाट धनगढी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो।