(नेपाल क्राईम)
काठमाण्डुको माइतीघरमा सहकारी पीडितहरू र प्रहरीबीच प्रर्दशनको क्रममा झडप भएको छ ।
सहकारी पीडितहरूको प्रदर्शनका क्रममा बुधबार दिउँसो झडप भएको छ । सहकारी पीडितहरू बानेश्वरतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोकेपछि झडप भएको प्रहरीले जानकारी दिएको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।