बाँकेका तीन वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसले उम्मेदवारको नाम सिफारिस

बाँकेका तीन वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ।

क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ नारायणप्रसाद गौडेल, कृष्णबहादुर कार्की, हुर्मतकुमार न्यौपाने, ज्ञानु केसी, – माधमराम खत्री, रामबहादुर मल्ल, चुडामणि कँडेल, पोषणराज केसी, मीना ढुँगाना सिक्देल, रामकुमार राढ, दीपनारायण बर्माको नाम सिफारिस भएको छ।

समानुपातिक तर्फ अन्जना पाण्डे, द्रोबती बस्नेत, केशकुमारी भण्डारी वली, कुष्णबहादुर पुन मगर, जागेश्वरप्रशाद चौधरी, गुलाम महोमद मिर्जाको नाम सिफारिस भएको हो।

राष्ट्रिय सभा सदस्यतर्फ बलराम शर्मा, लुटबहादुर खत्री, रामचन्द्र मौर्यको नाम सिफारिस भएको छ।

बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ गजेन्द्रबहादुर हमाल, सुधांशु कोइराला, रमेशकुमार गुप्ता, सुदीप नरसिंह राणा, मोहमद याकुव अन्सारी, लिलावती रावतको नाम सिफारिस भएको छ।

समानुपातितर्फ मैकुलाल बालमिकी, निजामुद्धिन अन्सारी, भारती जोशी, उमा थापा, हेमन्त कर्माचार्य, रवीन्द्रमान श्रेष्ठ, निजामुद्धिन सिद्धिकी, कमला भट्ट, अनिलकुमार श्रेष्ठ, प्रमोदकुमार श्रेष्ठ, सावरा बेगम मनिहार, उमा ग्राण्डन, रामकुमार बैश्य, लोकनाथ काफ्ले, त्रिलोकी गिरी, डम्मरबहादुर गोल्डस्थिमको नाम सिफारिस भएको छ।

राष्ट्रिय सभा सदस्यतर्फ निरन्जनसिंह सिजापति, कृष्णमान श्रेष्ठ, अमृतकुमार आचार्य, पुष्पा शुक्ला, मेराज अहमद हल्वाई, सीता काफ्ले, नारायणी रुपाखेती, बन्दना सिंह, ध्रुवप्रसाद दाहाल १०, बालकृष्ण सुवेदीको नाम सिफारिस भएको छ।

क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फ किशोर सिंह राठोर, आशा विक, लक्ष्मीनारायण शाह, मेघराज वली, टेकबहादुर खड्का, देवराज खत्री, कृष्ण विक रसाइलीको नाम सिफारिस भएको छ।

समानुपातिकतर्फ दुखिराम लोहनी, सकिल खाँ, झुपकली मगर, उमाकुमारी थापा, भावना चौधरी, अमृता नेपाल, रमेश सिंजाली, कमला हमाल, पुष्पा सुनार, गगन विक, कपिलदेव शर्मा, दयाराम यादव, भीमबहादुर विकको नाम सिफारिस भएको छ।राष्ट्रिय सभा सदस्यतर्फ जगदम्बा पाठक, हरिभक्त उप्रेती, केशबहादुर शाह, हरिप्रसाद ढुंगाना र शेरबहादुर गुरूङको नाम सिफारिस भएको हो