सङ्घीय संसद् सचिवालयले तीन जना कर्मचारीको बढुवा गरेको छ ।
मंसिर १० गते बसेको बढुवा सिफारिस समितिको निर्णय अनुसार प्रशासन सेवा, सामान्य प्रशासन समूह, उपसचिव पदका तीन जना कर्मचारीको बढुवा गरिएको हो ।