फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बू हात्तीको आक्रमणमा परेका हुन् । गम्भीर घाइते भएका लिम्बूको घटनास्थलमा नै मृत्यु भएको हो ।