डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य  भने यथावत राखिएको छ । त्यस्तै, हवाई इन्धनको मूल्य भने बढाइएको छ ।