शेखरले चीनबाटै फोन गरेर आफ्नातर्फका मन्त्रीहरूलाई भने: राजीनामा दिनू

सत्ता साझेदार नेपाली कांग्रेसका नेता शेखर कोइरालाको समूहबाट सरकारमा मन्त्री रहेकाहरूले राजीनामा दिने भएका छन्।

हाल चीन भ्रणमा रहेका नेता कोइरालाले फोन गरेर राजीनामा दिन निर्देशन दिएको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिए।