गोरखामा ४ म्याग्निच्युडको भूकम्प

आज बिहानै गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको छ । गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर आज बिहान सवा ६ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले ४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पले क्षति पर्याए