सिन्धुलीको दुधौली नगरपालिका–३ कालापानीमा बाख्रा चराउने क्रममा भालुको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते भएका छन् ।
चुरे जंगलमा बाख्रा चराउन गएका ८३ वर्षीय चन्द्र बहादुर बस्नेत भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।