(नेपाल क्राईम)
नेपाल प्रहरीका प्राविधिक प्रहरी हवल्दारहरूको बढुवा तथा पदस्थापन गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले वैशाख २ गतेदेखि लागु हुने गरी प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उप-समूहतर्फको प्राविधिक प्रहरी सहायक हवल्दार पदबाट प्राविधिक प्रहरी हवल्दार पदमा बढुवा भएकाहरूको बढुवा ता पदस्थापन गरेको हो ।
उनीहरूलाई प्रचलित नियमानुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पदस्थापन गरिएको छ ।