सशस्त्र प्रहरी बलको प्रवक्ता महानिरीक्षक कालिदास धौवजी

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा  सूचना अधिकारीको जिम्मेवारी नायब महानिरीक्षक कालिदास धौवजीलाई दिइएको छ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकली सुनसरीमा बाहिनिपतिको जिम्मेवारीमा सरुवा भएपछि धौवजीलाई उक्त जिम्मेवारी दिइएको हो।