(नेपाल क्राईम)
बारामा माछा पोखरीमा डुबेर १ जनाको मृत्यु भएको छ ।
फेटा गाउँपालिका- ७ कुकुर भुक्का टोलस्थित माछा पोखरीमा डुबेर सोही ठाउँ बस्ने २७ वर्षीय मोतिममिया मंसुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।