जनपद प्रहरी समूहतर्फका ७७ जना नयाँ प्रहरी निरीक्षक इन्सपेक्टरहरुको पदस्थापन

(नेपाल क्राईम)

जनपद प्रहरी समूहतर्फका ७७ जना नयाँ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको पदस्थापन गरिएको छ । शुक्रवार उनीहरूको पदस्थापन गरिएको हो । नवराज भट्टको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय लेखा शाखा धनगढी पदस्थापन गरिएको छ ।