जाजरकोट केन्द्र बिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

(नेपाल क्राईम)

जाजरकोट केन्द्र बिन्दु भएर शुक्रवार राति भूकम्प गएको छ । नेपाल भूकम्प मापन केन्द्रका अनुसार शुक्रवार राति ८ बजेर सात मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।