(नेपाल क्राईम)
सिन्धुपाल्चाेककाे भैरवकुण्ड केन्द्र बनाएर ६ दशमलव १ म्याग्निच्युडकाे भूकम्प गएकाे छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा भूकम्पकाे शक्तिशाली धक्का महसुस गरिएकाे हाे ।