सशस्त्रमा डीआईजी बढुवा,

(नेपाल क्राईम)

सशस्त्र प्रहरी बल (एपीएफ) मा रिक्त रहेको (डीआईजी) पदमा बढुवा सिफारिस गरिएको छ। तर, बढुवा प्रक्रियामा सिनियर अफिसरहरूलाई छुटाएर जुनियरलाई अघि सारिएको आरोप लागेपनि अब्बल उम्मेदवार सिफारिसमा परेका छन्।

बिहीबार बसेको बढुवा समितिको बैठकले कृष्ण ढकाल, दीपेन्द्र कुँवर, र विष्णु भट्ट लाई डीआईजी पदमा बढुवा गर्ने निर्णय गरेको हो।