४ जना चिनिया नागरिक पक्राउ
Nepal crime

भारत पाकिस्तान बीच युद्द हुने जस्तो तनावग्रस्त अवस्थामा भारत बिहार मोतीहारी जिल्ला अन्तर्गत शंकास्पद ४ जना चिनिया नागरिक पक्राउ परेका छन्।

भारतीय सीमा सुरक्षा बल एसएसबी र मोतिहारी पुलिसले बिना भिसा  अवैध रूपमा भारतीय क्षेत्रबाट चारै जना चिनिया नागरिक लाई पक्राउ गरेको एसपी प्रभातले बताए ।