(नेपाल क्राईम)
नेपाली सेनाको दुईदिने पृतनापति समन्वयात्मक बैठक सुरु भएको छ । नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखका साथै पृतनापतिको सहभागिता एवं रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा बिहीबारबाट पृतनापति समन्वयात्मक बैठक– २०८१ सुरु भएको हो ।
बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री राईले राष्ट्र सेवाप्रति अविचलित समर्पणका क्रममा प्रदर्शन भएको दक्षताबाट नेपाली सेना, नेपाली जनताको आस्था