खैरो हेरोइनसहित कैलालीमा एक जना पक्राउ

(नेपाल क्राईम)                                                       कैलालीमा  लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।​लम्कीचुहा नगरपालिका-२ बगनियाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब ५१० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन् ।