एआईजी दिपक थापालाई प्रशंसापत्र

(नेपाल क्राईम)

प्रधानमन्त्रीले   नेपाल पुलिस क्लब परिसरमा नवनिर्मित नेपाल पुलिस क्लबको ‘द ब्लु पेभिलियन’ निर्माण सम्पन्नगर्ने तत्कालिन उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापालाई प्रशंसापत्रसहित सम्मान गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिवार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा निर्माण भएको ‘द ब्लु पेभिलियन’ भवनको समुद्घाटन कार्यक्रममा एआईजी थापालाई सम्मान गरेका हुन् ।