नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपीमा बढुवा

(नेपाल क्राईम)                                                            नेपाल प्रहरीको जनपदतर्फ ७५ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को डीएसपी दर्जामा बढुवाका निम्ति सिफारिस भएका छन् ।नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले शुक्रबार राति प्रकाशित गरेको बढुवा सिफारिसमा २०७० सालमा खुला प्रतिस्पर्धबाट भर्ना भएका इन्स्पेक्टरलाई प्राथमिकता दिइएको छ ।