बेलायतका राजकुमार एडवार्ड भोलि श्रीमतीसहित नेपाल आउँदै

(नेपाल क्राईम)

बेलायतका राजकुमार एडवार्ड मंगलबार (भोलि) श्रीमतीसहित नेपाल भ्रमणमा आउने भएका छन्।

एडवार्ड श्रीमती सोफियासहित दिउँसो नेपाल भ्रमणमा आउन लागेको सुरक्षा स्रोतले जानकारी दियो । उनीहरू बेलायती राजा चार्ल्स तृतीयका भाई–बुहारी हुन् । उनीहरू दुवैजना छुट्टाछुटै विमानमार्फत नेपाल भ्रमणमा आउन लागेका हुन् ।