(नेपाल क्राईम)
सल्यानमा सेनाले शंकास्पद वस्तु निष्क्रिय गरेको छ।
कपुरकोट गाउँपालिका वडा नं.४ किमिचौरस्थित गोजे सामुदायिक वनमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले बुधबार निष्क्रिय गरेको हो।